Connect with us
Kapilvast Forest

कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु

२०७८, १० कार्तिक बुधबारमा प्रकाशित

कपिलवस्तु -कपिलवस्तुमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । जिल्लाको माँयादेवी गाउँपालिका ८ जिग्निहवा बस्ने ५२ वर्षीया मालती बर्गाहको करेन्ट लागेर मंगलबार मृत्यु भएको हो । आफ्नै घरको विद्युतको बोर्डको स्विच दबाउने क्रममा अचानक करेन्ट लाग्दा उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu