Connect with us

बिहिबार तोलामा चार सयले घट्यो सुनको मूल्य

२०७८, ११ कार्तिक बिहीबारमा प्रकाशित

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य आज फेरि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९२ हजारमा कारोबार भएकोमा आज तोलामा चार सयले बढेको हो । बुधबार भने सुनको मूल्य तोलामा ६ सयले घटेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ९ सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य १२५० मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको महासंघले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu