Connect with us
Kapilvast Forest

स्याउ फार्म अवलोकन गर्न राष्ट्रपति भण्डारी मनाङ जाँदै

२०७८, १५ कार्तिक सोमबारमा प्रकाशित

bidya_bhandari_presedent_nepal

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी आज स्याउ फार्म अवलोकन गर्न मनाङ जाँदै हुनुन्छ ।राष्ट्रपति भण्डारी भार्ताङ मनाङ डिस्याङ गाउँपालिका वडा नम्बर १ स्थित एग्रो मनाङ स्याउ फार्म अवलोकन गर्न जान लाग्नु भएको हो ।

 

एग्रो मनाङ स्याउ फार्म सांसद पाल्देन छोपाङ गुरुङको हो । यसलाई नेपालकै ठूलो स्याउ फार्म भनिन्छ ।राष्ट्रपति भण्डारी स्याउ फार्म अवलोकन गरेर फर्किने कार्यक्रम रहेको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिनु भयो ।

यसैगरी बाढी पहिरोले पुर्याएको क्षतिबारे जानकारी लिने र प्रभावित क्षेत्रको हवाई निरीक्षण पनि गर्ने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu