Connect with us
Kapilvast Forest

रुपन्देहीको सलाई उद्योगमा आगलागी

२०७८, १७ कार्तिक बुधबारमा प्रकाशित

रुपन्देही-रूपन्देहीको बुटवल उपमहानगरपालिका–१५ मा रहेको महालक्ष्मी सलाई उद्योगमा आगलागी भएको छ । गएराति ८ बजे सेमलार पश्चिम कर्साघाटस्थित महालक्ष्मी सलाई उद्योगमा आगलागी भएको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिनु भयो ।

 

उहाँका अनुसार बुटवलसहित विभिन्न पालिकाबाट दमकलहरु मगाइ सुरक्षा निकाय , जनप्रतिनिधि र सर्वसाधारणको पहलमा राति नै आगो नियन्त्रणमा आएको थियो । तर क्षतिको विवरण भने अझै आइसकेको छैन ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu