Connect with us
Kapilvast Forest

हवाई भाडा बढ्यो

२०७८, १८ कार्तिक बिहीबारमा प्रकाशित

nepal airlaince

 

काठमाडौँ-आन्तरिक वायुसेवा प्रदायकहरूले हवाई भाडा बढाएका छन् । नेपाल आयल निगमले हालै मात्र हवाई इन्धनको मूल्य बढाएपछि वायुसेवा सञ्चालक सङ्घले बुधबार बढेको भाडा सूची सार्वजनिक गरेको हो ।

नयाँ सूचीअनुसार काठमाडौँ–धनगढी हवाई मार्गमा सबैभन्दा बढी ४४० रुपियाँ भाडा बढेको छ । उक्त मार्गको हवाई भाडा चार हजार २२० पुगेको छ । यसअघि यस मार्गको हवाई भाडा मूल्य तीन हजार ८०० थियो । सबैभन्दा कम डोटी साँफेबगर मार्गमा ४५ रुपियाँ बढेको छ । हवाई इन्धनसहित सेवा शुल्कलगायत मूल्य जोडेपछि अन्तिम हवाई भाडा निर्धारण गरिन्छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu