Connect with us
Kapilvast Forest

चन्द्रौटाको सिद्धिकी अटो टेड्रर्समा आगलागी :८ लाख बराबरको क्षति

२०७८, १९ कार्तिक शुक्रबारमा प्रकाशित

 

कपिलवस्तु – कपिलवस्तुको शिवराज–५, चन्दौटामा रहेको एक अटो टेड्रर्समा आगलागी भएको छ ।वडा प्रहरी चन्द्रौटाका अनुसार सिद्धिकी अटो टेड्रर्समा गत राति आगलागी भएको हो ।

टेड्रर्सका सञ्चालक नफिस सिद्धिकीका अनुसार गत राति करिब १० बजे तिर विधुत् सर्ट हुँदा अनुमानित ८ लाख बराबरको मोटरसाईकल पार्टस क्षति भएको बताइएको छ ।

विगत तीन बर्ष देखि टेड्रर्समा यामाहा कम्पनीका मोटरसाईकल र स्कुटर बिक्री गर्नुका साथै मर्मत गर्दै आएको सञ्चालक सिद्धिकीले बताउनु भयो ।आगालागी के कसरी भएको भन्ने बिषयमा थप अनुसन्धान भइरहेको वडा प्रहरी चन्द्रौटाका प्रहरी निरीक्षक शंकर आचार्यले जानकारी दिनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu