Connect with us
Kapilvast Forest

सात महिनापछि हुम्लाको सिमकोटको उडान सुरु

२०७८, २२ कार्तिक सोमबारमा प्रकाशित

nepal airlaince

 

काठमाडौं – नेपाल एयरलाइन्सले सात महिनापछि हुम्लाको सिमकोटका लागि उडान भर्न सुरु गरेको छ । कोरोना कहरले बन्द भएको सात महिनापछि नेपाल एयरलाइन्सले आइतबारदेखि हुम्लाका लागि सहुलियत उडान भर्न सुरु गरेको हो ।

यसअघि नेपाल एयरलाइन्सले विमान संख्या कम भएर उडान भर्न नसकिएको जनाउँदै आएको थियो । अब भने दैनिक उडान हुने भएको छ । नेपाल एयरलाइन्सले उडान सुरु गरेपछि नेपालगंजबाट सहुलियत दरमा यात्रुहरुले यात्रा गर्न पाउने भएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu