आहा ! बिहानी किरण र हिमशृङ्खला (तस्वीरमा) २०७८, २२ कार्तिक सोमबारमा प्रकाशित तस्बिर: रासस १) कास्कीको घान्द्रुकबाट साेमबार बिहानपख देखिएको सुनौलो हिमशृङ्खला र गाउँको मनोरम दृश्य । २. पोखरा महानगरपालिका– २२ पुम्दिकोटबाट आइतबार बिहान देखिएको माछापुच्छ्रे, अन्नपूर्ण हिमश्रृङ्खला र पृष्ठभूमिमा लागेको कुहिरो । सम्बन्धित शीर्षकहरू: अर्को पर्यटक लोभ्याउँदै धितालको नौमती बाजा पार्क छुटाउनुभयो कि? शिवपुरीबाट काठमाडौं हेर्दा