अमेरिकी डलर सस्तो हुँदै, कुवेती दिनार सबैभन्दा महगो
काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ १६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७६ पैसा रहेको छ ।
मंगलबार एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ १३ पैसा र विक्रिदर ११८ रुपैयाँ ७३ पैसा रहेको थियो । सोमबार अमेरिकी डलर एकको खरिद दर ११८ रुपैयाँ ८४ पैसा र विक्रिदर ११९ रुपैयाँ ४४ पैसा रहेको थियो ।
यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ७३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ६९ पैसा र बिक्रीदर १६ रुपैयाँ ५० पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७३ पैसा र बिक्रिदर ८७ रुपैयाँ १७ पैसा रहेको बैंकले जनाएको छ । जापनीज ऐन दशको खरिददर १० रुपैयाँ ४७ पैसा र बिक्रीदर १० रुपैयाँ ५२ पैसा रहेको छ । यता, मलेसियन रिग्रेटको एकको खरिददर २८ रुपैयाँ ४८ पैसा र बिक्रीदर २८ रुपैयाँ ६२ पैसा रहेको छ ।
त्यस्तै, कुवेत दिनार एकको खरिददर १० रुपैयाँ ४७ पैसा र बिक्रीदर १० रुपैयाँ ५२ पैसा रहेको छ । यता, मलेसियन रिग्रेटको एकको खरिददर ३९१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ७७ पैसा रहेको छ ।