Connect with us
Kapilvast Forest

चन्द्रौटाको मुख्य बजारका दुई पसलमा आगलागी

२०७८, २४ कार्तिक बुधबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको शिवराज ५ चन्द्रौटाको मुख्य बजारका दुइ पसलमा आगो लागि भएको छ । मंलवार राति चन्द्रौटामा रहेको एक फेन्सी पसल (चन्दौटा फिक्स शप) र सगैं रहेको कम्युटर पसल (ल्याप्टप हस्पिटल)मा आगोलागि भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ।

आगोलागि बाट विष्णु भुसालको चन्द्रौटा फिक्सव र वाबुराम गिरी ल्याप्टप हस्पिटल जलेर पुर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।आगो नेपाल प्रहरी, शसस्त्र प्रहरीको टोली स्थानीय र दमकलकोे सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ । आगलागीबाट के कति क्षति भयो भन्ने एकिन विवरण आइ नसकेको प्रहरीले जनाएको छ ।

आगलागीको एकीन कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ। पसलभित्रको विजुलीको तार सट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu