Connect with us
Kapilvast Forest

शिवराजमा कार्तिक २८गते वृहत रक्तदान

२०७८, २४ कार्तिक बुधबारमा प्रकाशित

raktadan

कपिलवस्तु-चेम्बर अफ कमर्स कपिलवस्तुको आयोजनामा कार्तिक २८ गते बृहत् रक्तदान कार्यक्रम हुने भएको छ ।

विश्व मधुमेह दिवसको अवसर पारेर संघले रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा १ दिने बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको चेम्वर अफ कमर्शका महासचिव गोपाल वन्जाडेले जानकारी दिनुभयो ।

ब्यार संघले रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सँग समन्वय गरी लगातार रक्तदान कार्यक्रममा गर्दै आएको छ । आगामि ४ दिन पपछ चेम्बर अफ कमर्स कपिलवस्तुको सभाहल मा बिहान ८ देखि रक्तदान कार्यक्रम संचालन हुने तयारी जुटेको छ ।

रक्तदान गरौँ, पुण्य कमाऔँ भन्ने अभिप्रायका साथ रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको ब्यापार संघ कपिलवस्तका अध्यक्ष महादेव पोख्रेलले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu