Connect with us
Kapilvast Forest

प्रेस सेन्टर अर्घाखाँचीको चौथो जिल्ला अधिवेशन सम्पन्न ,अध्यक्षमा भुसाल चयन

२०७८, २७ कार्तिक शनिबारमा प्रकाशित

कपिलवस्तु-प्रेस सेन्टर नेपाल, अर्घाखाँचीको  चौथो जिल्ला अधिवेशनले ऋषिराम भुसालको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको छ । जिल्लको सन्धिखर्कमा सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा गणेश वेल्बासे , महिला उपाध्यक्ष श्रीजना भुसाल , सचिब   बसन्त बि क , सह सचिब   भक्तिराम घिमिरे र कोषाध्यक्षमा कमला थापा चयन भएका छन् ।

सदस्यहरूमा गिता नेपाली , डिललाल पन्थी , बलाराम खनाल ,सगुन तन्नाली , कृष्ण पराजुली ,सन्तोष आले ,माधब बेल्बासे , लक्ष्मण खड्का ,कल्पना नेपालि , लक्ष्म्ण उचाइ बिज्ञान भाट , अनिता रास्कोटी , प्रकाश भट्टराई र मिरा नेपाली सर्वसम्मत चुनिएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu