Connect with us
Kapilvast Forest

एमाले महाधिवेशनका लागि अखिलबाट पाँच प्रतिनिधि छनोट

२०७८, २८ कार्तिक आईतवारमा प्रकाशित

 

काठमाडौं- नेकपा एमालेको १०औं महाधिवेशनका लागि अनेरास्ववियुबाट पाँच जना प्रतिनिधि चुनिएका छन् । अखिलले अध्यक्ष सुनिता बरालसहित पाँच जना प्रतिनिधि चयन गरेको हो । बरालसहित आरसी लामिछाने, झपेन्द्र खत्री, समिक बडाल र निशा अधिकारी महाधिवेशन प्रतिनिधि चयन भएका छन् । नेकपा एमालेको १०औ राष्ट्रिय महाधिवेशन यहि मंसिर १० देखि १२ गते सम्म चितवनमा हुने महादिवेशनको लागि खखिलवाट पनि सर्वसम्मतरुपमा प्रतिनिधि चयन भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu