Connect with us
Kapilvast Forest

लुम्बिनीका सबैजसो जिल्लामा विमानस्थलको माग

२०७८, २९ कार्तिक सोमबारमा प्रकाशित

रुपन्देही -२ वटा जिल्लामध्ये ८ वटा जिल्लामा विमानस्थल निर्माणको प्रक्रिया चलिरहेको छ । हाल सञ्चालनमा रहेका ३ विमानस्थलबाहेक अन्य विमानस्थल निर्माण प्रक्रियामा छन् । प्रदेशमा गौतमबुद्ध विमानस्थल भैरहवा, नेपालगञ्ज विमानस्थल बाँके र दाङको टरीगाउँ विमानस्थल चालु अवस्थामा छन् । प्रदेशका अन्य जिल्ला गुल्मी, अर्घाखाँची, प्युठानलगायतमा विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाइएको छ ।

 

कतिपय जिल्लामा ‘ईआईए’को काम हुँदैछ । कतिपय जिल्लामा रनवे तथा पिचको काम भइरहेको छ भने केही जिल्लामा सम्भावना अध्ययन भइरहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu