Connect with us
Kapilvast Forest

नेपाल बन्द गराउने विप्लव कपिलवस्तुका दुई कार्यकर्ता रिहाई भएनन्

२०७८, १ मंसिर बुधबारमा प्रकाशित

अनिल थारु,कपिलवस्तु –

नेकपा कम्युनिस्ट पार्टीद्वारा कार्तिक ३० गते गरिएको नेपाल बन्दको क्रममा कपिलवस्तु चन्द्रौटामा नौ जना नेता कार्यकर्ताहरु पक्राउ गरि वडा प्रहरी कार्यलाय चन्द्रौटामा राखेको हो ।पक्राउ परेका नेता कार्यकर्ता मध्ये दुई कार्यकर्ता रमेश चौधरी र प्रकाश वास्तोलालाई रिहाई नगरेको शिवराज नगर इन्चार्ज पाबेलले जानकारी दिनु भएको छ ।

पेट्रोलियम पदार्थ तथा एलपि ग्यास भएको चर्को मुल्य बृद्धिका विरुद्धमा नेपाल कम्युनिष्ट पार्टी कपिलवस्तुका नेता कार्यकर्ताहरु गत २५ गते देखि लगातार सङ्हर्स गर्दै अएको र गिरफ्तारमा परिएको कार्यकर्ता रिहाई नगरे ठुलो संघर्ष गर्ने नेकपा कपिलवस्तुले दाबी गरेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu