Connect with us
Kapilvast Forest

नेपाली कांग्रेस कपिलवस्तुको जिल्ला सभापतिमा कलामको उमेद्धवारी घोषणा

२०७८, २ मंसिर बिहीबारमा प्रकाशित

कपिलवस्तु-नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा कपिलवस्तु जिल्ला सभापति पदको लागी जिल्ला नेता अब्दुल कलामले उमेद्धवारी घोषणा गर्नु भएकोछ । आसन्न महाधिवेशनका लागी कलामले जिल्ला सभापति पदका लागी उमेद्धवारी घोषणा गर्नु भएको हो ।

महाराजगञ्ज नगरपालिकाका अध्यक्ष, नेपाली कांग्रेस बर्तामान जिल्ला उपसभापति समेत रहनु भएका कलामले पार्टीलाई थप बलियो बनाउन जिल्ला सभापति पदमा उमेद्धवारी दिएको बताउनु भयो । ४ दशकदेखि सक्रिय राजनिति र सामाजिक सेवामा लागेका कलाम लोकप्रिय नेताका रुपमा जिल्लामा परिचित हुँदै आउनु भएकोे छ ।

गाबिस अध्यक्ष हुदै, ९ औँ महाधिवेशनबाट लागातार महाधिवेशन प्रतिनिधि रहेका कलाम जिल्लाका दर्जनौ सघंसस्थामा रही काम गरीसक्नु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu