Connect with us
Kapilvast Forest

कपिलवस्तु बाणगंगाका डाक्टर खरेलको मृत्यु

२०७८, २ मंसिर बिहीबारमा प्रकाशित

कपिलवस्तु -कपिलवस्तु जिल्लाको बाणगंगा ८ का डाक्टर दिपक खरेलको मृत्यु भएको छ । कपिलवस्तु सामुदायिक अस्पतालका कार्यरत डाक्टर खरेलको आज मृत्यु भएको हो ।

खरेल कात्तिक २१ गत बुद्धभुमीको टिक्करमा मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते हुनु भएको थियो । बुटवलमा उपचार हुन नसकेपछि उहाँलाई हेलिकप्टरबाट काठमाण्डौ लगिएको थियो । उहाँलाई टाउको र घाटीमा चोट लागेको थियो ।

उहाँको काठमाण्ठौको राष्ट्रीय ट्रमा सेन्टरमा उपचार भई रहेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu