आजको मौसम हल्का बर्षाको सम्भावाना
काठमाडौं -शनिबार देशका सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भागहरू सामान्य बदली रही बाँकी प्रदेशका भागहरू आंशिकदेखि सामान्य बदली रहने छ। सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक र दुई स्थानमा हल्का बर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावान रहेको छ ।
राती देशका सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भागहरू सामान्य बदली रही बाँकी प्रदेशका भागहरू आंशिकदेखि सामान्य बदली रहने छ। कर्णाली र गण्डकी प्रदेशका एकरदुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।देशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावान रहेको छ ।
आईतबार दिउँसो देशका पहाडी भु(भागमा सामान्य बदली रही बाँकी भू(भागहरू आंशिक बदली रहने छ। बाग्मती, गण्डकी र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावान रहेको छ ।
राती देशका पहाडी भागमा सामान्य बदली रही बाँकी भागहरू आंशिक बदली रहने छ। कर्णाली र गण्डकी प्रदेशका एकरदुई स्थानमा हल्का बर्षाको सम्भावना छ बाग्मती, गण्डकी र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावान रहेको छ ।