Connect with us
Kapilvast Forest

शिवराजमा सुविधा सम्पन्न होटल लग्जरी संचालन

२०७८, ४ मंसिर शनिबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका ५ खैरी मा सुविधा सम्पन्न होटल होटल लग्जरी संचानलमा आएको छ । रु पचास लाख बढीको लागतमा होटल संचालन गरिएको संचालक यवा व्यावसायी चिरनजिवी थापाले जानकारी दिनु भयो ।

थापाका बुवा डोलध्वज थापा र आमा नर्मला थापाले संयुक्तमा रिवन काटेर होटलको उद्धघाटन गर्नु भएको हो । होेटेलमा नेपाली,इन्डियन ,चाइनिज, कन्टीनेन्टल, इटालिएन लगाएत का प्रकार खानाका परिकार सुपथ मुल्यमा पाइने र बास बस्नको लागी एटेज तथा नन एटेज कोठा को राम्रो व्यावस्था रहेको उहाले बताउनु भयो ।

साथै यात्रुहरुको लागी समेत खानाको व्यवस्था गरिएको जनाउनु भयो ।होटलमा विवाह पार्टी,सेमीनार,जन्मोत्सव आदी कार्यकालागी हलको राम्रो व्यावस्था रहेको थापाले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu