Connect with us
Kapilvast Forest

शेषमतिमा खुल्यो दियालो फूडल्याड तथा पार्टी प्यालेस

२०७८, ५ मंसिर आईतवारमा प्रकाशित

काठमाडौ- काठमाडौको शेषमतिमा दियालो फूडल्याड रेस्टुरेन्ट एण्ड बार तथा पार्टी प्यालेस खुलेको छ ।

तार्केश्वोर-११ स्थित शेषमति पुल नजिकै दियालो फूडल्याड रेस्टुरेन्ट एण्ड बार तथा पार्टी प्यालेस शनिबार पार्टी प्यालेस पुर्व रक्षा मन्त्री भीमसेन दास प्रधानले उद्द्धाटन गर्नुभएको हो । प्रधनाले दियालो फूडल्याडको सफलताको शुभकामानको साथै व्यवसायी सफतलातको समेत कामना गर्नुभयो ।

दियालो केन्द्र बसुन्धरा , दियालो फूडल्याड वुटवल, दियालो फूडल्याड चितवनमाको साथै अब देखि दियालो फूडल्याड शेषमतिबाट समेत सेवा लिन सकिने छ । उद्घाटन समारोहमा दियालो ग्रुपका अभिभावक नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र राज पाण्डे, नाट्टा केन्द्रका अध्यक्ष अच्युत गुरागाईंज्युले फूडल्याडको सफलताको शुभकामा दिनुभएको थियो ।

यस्तै कलाकार उत्तम के सी,नेपाली कांगेसका नेता बिष्णु भक्त तिमल्सिना , विभिन्न राजनितिक दलका नेता तथा कार्यकर्ता,समाजसेवि अगुवाहरु ,नगरपालीकाका शिक्षा शमखा प्रमुख होमनाथ न्यौपाने लगायतको समेत उपस्थिती रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu