Connect with us
Kapilvast Forest

दैलेखमा बालिका फकाएर विवाह गर्ने युवा पक्राउ

२०७८, ५ मंसिर आईतवारमा प्रकाशित

pakrau-

 

दैलेख -दैलेख प्रहरीले बालविवाह गर्ने एक जोडी पक्राउ गरेको छ।पक्राउ पर्नेमा जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिका–२ बस्ने भक्तिराम कँडेल र एक बालिका रहेका दैलेख प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहका अनुसार बालिकालाई ललाफकाई प्रलोभनमा पारी बालविवाह गरी घरमा राखेको सूचनाका आधारमा पक्राउ गरिएको हो।

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत दैलेखबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरी प्रमुख शाहले बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu