कपिवस्तु क्षेत्र न ३ मा महाधिवेशन प्रतिनिधिमा देउवा प्यानल विजयी
कपिवस्तु-कपिलवस्तु कांग्रेसको चौधौं अधिवेशनअन्तर्गत कपिलवुको क्षेत्र न ३मा महादिवेशन प्रतिनिधिमा देउवा देउवा प्यानलबाट निवानमा होमिएका उम्मेदवार विजयी भएका छन
आज सम्पन्न मत गर्णना अनुसार क्षेत्र न ३ को महादिवेशन प्रतिनिधिमा देउवा पक्षले जित हात पार्न सफल भएको हो।हिजों भएको निर्वाचनबाट जम्सरे अलिमियाँ, अजय थापा , किफायतुल्ला खाँ ,कृष्ण प्रसाद पौडेल घनश्याम बनिया ,जम्शेर अलि मियाँ , विजयी,दिपक कुमार शुक्ला ,प्यार मोहम्मद मियाँ ,विनोद नेपाल ,विरेन्द्र कुमार कनोडिया ,मनोज कुमार कानोडिया ,गोमदेवी पाण्डेय ,नैनाकला रेग्मि ,सुचना मिश्रा,शुसिला वेल्बासे ,भरत किशोर चौधरी,मिथुन चौधरी रअकिल मियाँ महादिवेशनमा विजयी हुनु भएको छ ।
कपिलवस्तु क्षेत्र नम्बर ३ नेपाली कांग्रेस को१४औ
महाधिवेशनका सम्पुर्ण बिजयी महाधिवेशन प्रतिनिधि हरु लाई हार्दिक मंगलमय शुभकामना
अजय थापा :-३७६
किफायतुल्ला खाँ :-२५९
कृष्ण प्रसाद पाैडेल :-३६०
धन्श्याम बनिया :- ३००
जम्शेर अलि मियाँ :-३९४
दिपक कुमार शुक्ला :- २६७
प्यार माेहम्मद मियाँ :-२८३
विनाेद नेपाल :- ३०२
विरेन्द्र कुमार कनाेडिया :-३५६
मनाेज कुमार कानाेडिया :- २७८
महिला तर्फा
गाेमदेवी पाण्डेय :-३३६
नैनाकला रेग्मि :-३२६
सुचना मिश्रा :-३१०
शुसिला वेल्बासे :-४२२
मधेसी पुरूष
अभिषेक प्रताप शाह :- ३४१
भरत किशाेर चाैधरी :-२३०
थारू
मिथुन चाैधरी :-३११
मुस्लिम पुरूष
अकिल मियाँ :-२८२