Connect with us
Kapilvast Forest

आजको सुनचाँदीको मूल्य

२०७८, १२ मंसिर आईतवारमा प्रकाशित

gold

 

काठमाडौँ-आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार १ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९१ हजार ६ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu