Connect with us
Kapilvast Forest

कमल थापाले अध्यक्ष पदमा उम्मेदवारी दिने

२०७८, १३ मंसिर सोमबारमा प्रकाशित

 

काठमाडौं -राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनमा कमल थापाले अध्यक्ष पदमा उम्मेदवारी दिने हनु भएको छ । आज राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर उनले अध्यक्ष पदमा उठ्ने घोषणा गर्न लाग्नु भएको हो ।

थापाले आफू फेरि किन राप्रपाको अध्यक्ष उठ्न लागेको भन्नेबारे विस्तृतमा आज राष्ट्रिय सभागृहमा कार्यक्रममा बताउने उल्लेख गर्नुभएकोछ । राप्रपाले यही मंसिर १५ देखि १७ सम्म काठमाडौंमा महाधिवेशन गर्दैछ ।

थापा अहिले पनि राप्रपा अध्यक्ष हुनुहुन्छ । राप्रपामा थापास हित पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनी अध्यक्ष रहनुभएको छ । यसअघि सोही पार्टीको नेता राजेन्द्र लिङदेनले पनि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसक्नु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu