Connect with us
Kapilvast Forest

जसले सर्वाधिक मत ल्याए

२०७८, १३ मंसिर सोमबारमा प्रकाशित

कपिलवस्तु- कार्यकर्ताका आशाको केन्द्रबिन्दु , सबै सँग मिलनसार र लोकप्रिय, कुशल राजनीतिज्ञ र व्यवसायी बाट आफ्नो परिचय स्थापित गराउन सफल ईश्वरी पाण्डे , कम बोल्ने तर अध्यनशिल नेताको रूपमा छवि बनाएका पाण्डेको चर्चा अहिले बजारमा छ । चर्चामा आउनुको मुख्य कारण उनका एजेन्डा थियो ।
गुटगत राजनीतिको अन्त्य ,पार्टीको नम्स , सैद्धान्तिक वैचारिक र अनुशासनको राजनीति,वित्तीय शिक्षा ,समय सापेक्ष ,आधुनिक शिक्षा प्रणाली ,एकीकृत बस्ती विकास,
दीर्घकालीन योजना सहित को विकास निर्माण को आवाज बुलन्द गर्ने अभियान का साथ कार्यकर्ता सँग मत मागे उनी जिल्ला सदस्यमा सर्वाधिक मत ल्याइ निर्वाचित भए । यस अघि महाधिवेशन प्रतिनिधिमा झिनो मतान्तरले पराजित भएका पाण्डे जिल्लामा भने सदस्य तर्फ अत्यधिक मत सहित विजयी हासिल गरे । उनको मत ९३१ रहेको छ ।यो मत अन्य सदस्यले पाएको तुलनामा धेरै हो । आफ्नो प्यानल भित्र पनि अत्यधिक मत ल्याउँदा लोकप्रिय रहेको पुष्टि हुन्छ । चन्द्रौटा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष समेत रहेका पाण्डेले सामाजिक क्षेत्रमा लामो समय देखि काम गर्दै आएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu