Connect with us
Kapilvast Forest

पहिलो बैठक नबस्दै ओलीले तोके केन्द्रीय समितिको दोस्रो बैठकको मिति

२०७८, १४ मंसिर मंगलवारमा प्रकाशित

चितवन – नेकपा एमालेको नव निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक मंसिर २५ र २६ गते बस्ने भएको छ । पहिलो बैठक भने मंगलबार नै बस्दैछ ।चितवनको सौराहमा मंगलबार भएको निर्वाचनले केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय कमिटी चयन गरेको थियो । नयाँ कमिटीका सदस्यहरुको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले पहिलो बैठक केहीबेरमा बस्ने बताउनु भयो ।

 

दोस्रो बैठक भने २५ र २६ गते तोकिएको ओलीले बताउनु भयो । यो बैठकले स्थायी कमिटी, पोलिटब्यूरो गठनका साथै पार्टीको कार्यक्रम समेत तय गर्ने उहाँले जानकारी दिनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu