Connect with us
Kapilvast Forest

राप्रपाको महाधिवेशन काठमाडौंमा सुरू

२०७८, १५ मंसिर बुधबारमा प्रकाशित

काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन सुरू भएको छ। काठमाडौंको भृकुटीमण्डपमा अहिले महाधिवेशनको उद्घाटन सत्र चलिरहेको छ।

उद्घाटन सत्रमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरू सहभागी हुने कार्यक्रम छ।

मंसिर १७ गतेसम्म चल्ने महाधिवेशननले नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशन ४ हजार ३ सय प्रतिनिधिको सहभागिता रहेको छ ।राप्रपा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दिनु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu