Connect with us
Kapilvast Forest

सहकारी पीडितको माइतीघरमा प्रदर्शन

२०७८, १६ मंसिर बिहीबारमा प्रकाशित

 

काठमाडौं -सिभिल सेभिङ्स एण्ड क्रेडिट को-अपरेटिभ्सका बचतकर्ताहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । सहकारीले पैंसा फिर्ता नदिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन्।

सहकारीले खुलेयाम बचतकर्ताको पैंसा ठगी गर्दा पनि सरकार र मातहतका निकाय मौन भएको भन्दै कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिनु परेको उनीहरु बताउँछन्।उनीहरुले प्रधानमन्त्री, जिल्ला प्रशासन कार्यालय, महान्यायाधीवक्तालाई समेत ज्ञापनपत्र बुझाउने बताएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu