रुकुममा जन्ती बोकेको बस दुर्घटना ४० जना घाइते, १० को अवस्था गम्भीर
काठमाडौँ – रुकुम पश्चिमको मुसिकोट नगरपालिका–२ रातामाटामा जन्ती बोकेको बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार सोमबार बेलुका जन्ती बोकेको बस दुर्घटना भएको हो । बाँफिकोट गाउँपालिका २ पिपलबाट दुलही लिएर मुसिकोट नगरपालिकाको घिमानेतर्फ फर्किरहेको ग१ख२१०९ जन्ती बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ … Continue reading रुकुममा जन्ती बोकेको बस दुर्घटना ४० जना घाइते, १० को अवस्था गम्भीर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed