Connect with us
Kapilvast Forest

नक्कली भ्याट बिल बनाउने ५ जनाविरुद्ध मुद्दा दायर

२०७८, २१ मंसिर मंगलवारमा प्रकाशित

 

काठमाडौँ — नक्कली भ्याट बिल बनाएर राजस्व छली गरेको आरोपमा ५ जनाविरुद्ध राजस्व अनुसन्धान विभागले १२ करोड २० लाख माग दाबीसहित सोमबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले बाराको करैया गाउँपालिका ७ मा संचालित यादव बिजनेस ट्रेड लिंकका सञ्चालक सोनालाल प्रसाद यादवसहित ५ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

 

नक्कली मूल्य अभिवृद्धि कर बिजक (भ्याट बिल) बनाउनेहरूमा जयकिशोर साह, परमेश्वर साह, मुकेशकुमार झा, सानुकुमार श्रेष्ठ र सोनालाल प्रसाद यादव छन् ।उनीहरूविरूद्ध १२ करोड २० लाख ६१ हजार २३३ रुपैयाँ बिगो तथा सजाय माग दावीसहित मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu