Connect with us
Kapilvast Forest

८ वर्षीया बालिकालाई बलात्कार गरेर फरार २१ वर्षपछि पक्राउ

२०७८, २४ मंसिर शुक्रबारमा प्रकाशित

pakrauu

काठमाडौं-ललितपुरको झम्सिखेलबाट एक जना फरार प्रतिवादी २१ वर्षपछि पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–१८ का ४१ वर्षीय राजु थापालाई प्रहरीले पक्राउ गरेको हो । उनलाई २०५७ साल असार २३ गते उच्च अदालत पाटनले ३ वर्षको कैद सजाय सुनाएको थियो ।

 

उनले २०५५ जेठ १२ गते ललितपुर महानगर–१८ मा आफ्नै नाता पर्ने ८ वर्षीया बालिकालाई घरमा कोही नभएको मौका छोपेर करणी गरेका अदालतले प्रमाणित गरेको थियो । उनले बालिकालाई करणी गर्न नदिए मारिदिने र करणी गरेबापत १० रुपैयाँ दिने भन्दै घरको कोठामा लगेर जबरजस्ती गरेका थिए ।

केन्द्रीउ अनुसन्धान ब्युरोको टोलीले फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास गर्ने क्रममा उहाँलाई पक्राउ गरेको ब्युरोका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu