Connect with us
Kapilvast Forest

थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

२०७८, २४ मंसिर शुक्रबारमा प्रकाशित

काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा २ सय ५९ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४८ सय ७ जनामा गरिएको पिसिआर तथा एन्टिजेन परिक्षणमा २ सय ५९ जना संक्रमिण पुष्टि भएको हो । योसंगै नेपालमा ८ लाख २३ हजार ७८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ३७ जना संक्रमित संक्रमणमुक्त भएका छन् । नेपालमा संक्रमणमुक्त हुनेको संख्या ८ लाख ६ हजार २३७ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै आज ३ जना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणकै कारण नेपलामा ११ हजार ५५२ जनाले ज्यान गुमाइसकेका छन् ।मन्त्रालयको विवरणअनुसार हाल देशभर ५ हजार ९ सय ९७ जना सक्रिय संक्रमित रहेका छन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu