Connect with us
Kapilvast Forest

कांग्रेस महामन्त्रीमा मीनेन्द्र, विश्वप्रकाश, गगन, प्रकाशशरण र प्रदीप भिड्दै

२०७८, २५ मंसिर शनिबारमा प्रकाशित

काठमाडौं-नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महामन्त्री पदका लागि नेपाली कांग्रेसका नेताहरू मीनेन्द्र रिजाल, गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत र प्रदीप पौडेलको उम्मेदवारी परेको छ।महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि २ महामन्त्रीमा ५ जनाको उम्मेदवारी परेको हो।

सभापति देउवाको तर्फबाट प्रकाशशरण महत र प्रदीप पौडेलले मनोनयन दर्ता गराएका छन्। यस्तै शेखर कोइरालाको समूहबाट गगनकुमार थापा र मिनेन्द्र रिजालले उम्मेदवारी दर्ता गराएका छन्।प्रकाशमान सिंहको प्यानलबाट विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दिएका हुन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu