Connect with us
Kapilvast Forest

उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध सुरु

२०७८, २५ मंसिर शनिबारमा प्रकाशित

 

काठमाडौं- नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुझ सुरु भएको छ ।काँग्रेसको महाधिवेशनको दोस्रो दिन शनिबार बिहान १० बजेदेखि सुरु भएको उम्मेदवारी दर्ता साँझ ५ बजे सकिएको हो ।

उम्मेदवारी दर्ता प्रक्रिया सकिएसँगै उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुझ कार्यक्रम सुरु भएको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।म्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुझका लागि आजै साँझ ५ देखि ७ बजेसम्मको समय तोकिएको छ ।

त्यस्तै बेलुका ७ देखि ९ बजेसम्ममा दाबी विरोध उपर निर्णय हुनेछ ।काँग्रेसको जारी महाधिवेशनमा सभापतिका लागि प्रधानमन्त्री शेरबहादुर देउवासहित छ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu