Connect with us
Kapilvast Forest

एमाले अध्यक्ष ओली कपिलबस्तु आउँदै, तयारीमा जुट्यो एमाले कपिलवस्तु

२०७८, २६ मंसिर आईतवारमा प्रकाशित

कपिलबस्तु-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कपिलबस्तु आउनुहुने भएको छ । अध्यक्ष ओलि पुस ६ गते मंगलबार कृष्णनगर नगारपालिका वडा ८ बहादुरगंजमा  आउन लाग्नु भएको हो ।

जिल्लाका लोकप्रिय नेता मंगल गुप्ता सहित हजारौ कार्यकर्ता एमालेमा पार्टी प्रबेस गर्ने कार्यक्रममा अध्यक्ष ओली  कपिलबस्तु आउन लाग्नु भएको जिल्ला अध्यक्ष झबिलाल पोखरेले बताउनुभयो ।

अध्यक्ष ओलि कपिलवस्तु आउने कार्यक्रम रहेसगैं एमाले कपिलवस्तु तयारीमा जुटेको नेकपा एमाले कृष्णनगर युवा नेता नवाब शरिफ शाहले बताउनु भयो । एमाले अध्यक्ष ओलीले हजारौं  कार्यकर्ताको सहभागितामा सम्बोधन गर्ने  कार्याक्रम समेत रहेको एमाले कपिलबस्तुले जनाएको छ  ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu