Connect with us
Kapilvast Forest

उकालो लाग्यो सुनचाँदीको मूल्य

२०७८, २६ मंसिर आईतवारमा प्रकाशित

gold

 

काठमाडौं – साताको पहिलो दिन आज आइतबार बजारमा सुनचाँदीको मूल्य उकालो लागेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोलामा ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ३ सय रुपैयाँले उकालो लागेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

तेजावी सुन प्रतितोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ ।1यस्तै, चाँदीको मूल्य ५ रुपैयाँले उकालो लागेर १ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu