Connect with us
Kapilvast Forest

दाङमा स्कुल बसको ठक्करबाट दुइ वर्षीया बालिकाको मृत्यु

२०७८, २८ मंसिर मंगलवारमा प्रकाशित

दाङ-दाङमा स्कुल बसको ठक्करबाट दुइ वर्षीया बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाडका अनुसार मृत्यु हुनेमा घोराही उपमहानगरपालिका ६ अगेराका रोहित पाण्डेका २ वर्षीया छोरी आहाना पाण्डेको रहेकी छन् ।

 

ना ३ ख ९९९३ नं. को बबई स्टार लिटिल बोडिङ स्कुलको बसले जन्द्रगाउँदेखि विद्यार्थी लिएर स्कुलतर्फ आउँदै गर्दा बालिकालाई ठक्कर दिएको थियो । बसको ठक्करबाट टाउकोमा चोट लागेर गम्भीर घाइते बालिकाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu