Connect with us
Kapilvast Forest

हृदयेश त्रिपाठीको पार्टी घोषणामा दमननाथदेखि रामेश्वर खनालसम्म

२०७८, २८ मंसिर मंगलवारमा प्रकाशित

काठमाडौं- मधेशवादी पार्टीबाट अलग भएर स्वतन्त्ररूपमा राजनीतिक गतिविधि गर्दै आएका हृदयेश त्रिपाठीले नयाँ पार्टी गठन गर्नु एको छ ।मंगलबार त्रिपाठीले काठमाडौंमा एक कार्यक्रमबीच नयाँ पार्टीको घोषणा गर्नु भएको हो । पार्टीको नाम उहाँले जनता प्रगतिशिल पार्टी राख्नु भएको छ ।

पार्टी घोषणा सभामा पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्वअर्थसचिव रामेश्वर खनाल, विश्लेषक तुलानारायण साहलगायत सहाभागी हुनुन्थ्यो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu