Connect with us
Kapilvast Forest

वर्ल्डलिंकले भित्र्यायो नेपालकै फास्ट ईन्टरनेट, स्पिड अब कम्तिमा पनि १५० एमबीपीएस

२०७८, २९ मंसिर बुधबारमा प्रकाशित

worldlink-internet.

काठमाडौं-नेपालको सबैभन्दा ठूलो ईन्टरनेट सेवा प्रदायक वल्डलिंकले नेपालमै पहिलो पटक ६ सय एमबीपीएस गतिको इन्टरनेट भित्र्याएको छ । उपभोक्तालाई सुपथ मूल्यमा उच्च गतिको इन्टरनेट सेवा दिने उद्देश्यसहित यो प्याकेज ल्याइएको वल्डतिकले जनाएको हो ।

जसमा नोकिया बेकन ३० राउटर प्रयोग हुनेछ । योसंगै वर्ल्डलिंकको इन्टरनेटको स्पिड अब कम्तिमा पनि १५० एमबीपीएस गतिको हुने कम्पनीले घोषणा गरेको छ । उपभोक्ताले पहिलाको भन्दा पनि सस्तो मूल्यमा कम्तिमा पनि १५० एमबीपीएस गतिको इन्टरनेटको अनुभव गर्न पाउने छन् ।

घरायसी उपभोक्ताले अब वार्षिक १४ हजार ४ सय रुपैयाँ अर्थात् मासिक एक हजार दुई सय १५० एमबिपीएस गतिको इन्टरनेट उपभोग गर्न पाउनेछन् । १५० एमबीपीएम सहित २२५ एमबीपीएस र तीन सय एमबीपीएस गतिको इन्टरनेट पनि पहिलाको भन्दा कम मूल्यमा उपभोग गर्न पाइने कम्पनीले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu