Connect with us
Kapilvast Forest

देउवालाई टेलिफोनबाटै ओलीको बधाई

२०७८, २९ मंसिर बुधबारमा प्रकाशित

 

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापतिमा निर्वाचित भएकोमा बधाई तथा शुभकामना दिनु भएको छ । ।बुधबार साँझ एमाले अध्यक्ष ओलीले देउवालाई कांग्रेस सभापतिमा दोस्रो पटक निर्वाचित भएकोमा बधाई दिएको बालुवाटार स्रोतले जनाएको छ ।

टेलिफोन सम्वादमा सभापति देउवाले ओलीको शुभकामनाका लागि धन्यवाद भन्दै एमाले र कांग्रेस सहकार्य गर्दै अगाडी बढ्नुपर्ने बताउनु भयो ।जवाफमा ओलीले लोकतान्त्रिक आन्दोलन र संविधान निर्माणमा एमाले र कांग्रेस सहयात्री भएकाले मिलेर जान आफूलाई आपत्ति नरहेको बताउनु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu