अपांगहरुलाइृ खाद्यान्न सहयोग
कपिलवस्तु-कपिलवस्तुको तौलिहवामा ५० जना आपांगहरुलाई खाद्यान्न उपलब्ध गराइएको छ । हेल्पीङ हेन्डको सहयोगमा हीउमन रिलिफ अर्गनाईजेशले उनीहरुलाई खादान्न उपलब्ध गारएको हो । हेल्पीङ हेन्डका प्रबन्धक जीवा पोख्रेल, अर्गनाईजेशनका उपाध्यक्ष ताहिर महमूदले उनीहरुलाई खाधान्न हस्तान्तरण गरेका थिए । प्रत्येकलाई २५ किलो चामल, मसुरो दाल ४ किलो, तेल ४ लिटर, चिनी ३२ केजी, चिउरा २ केजी र नुन १ प्याकेट उपलब्ध गारइएको हो ।
२ पटकको लकडाउनले मारमा परेका अपांगहरु खादान्न पाएर हािषर््त बनेका छन । उता सोही संस्थाको सहयोमगा महराजगंजको हदौनामा निःश्ुल्क आखा जा शिबिर संपन्न गरेको छ । सो शिबिरमा १ सय ७० जनाको आखा ाजच गरिएको र ५ जना मोतिया बिन्दु रोगी फेला परेको तौलिहवा आखा अस्पतालका प्रमोद यादवले बताए । मोतिया बिन्दु रोगीको निःशूल्क अप्रेशन गरिने अर्गनाईजेशका उपाध्यक्ष ताहिर महमूदले बताए ।