Connect with us
Kapilvast Forest

कैलालीमा लागूऔषधसहित २ जना पक्राउ

२०७८, ४ पुष आईतवारमा प्रकाशित

pakrau fiture

धनगढी –कैलालीमा प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा धनगढी उप(महानगरपालीका(२ मिलन चोकबाट लागूऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले धनगढी उप(महानगरपालीका(८ बस्ने १८ वर्षीय शैलेस चौधरी र २४ वर्षीय संदिप श्रीवास्तबलाई पक्राउ गरिएको जानकारी दिनु भयो ।उनीहरूको साथबाट चार ग्राम ५०० मिलिग्राम खैरो हिरोइन (ब्राउन सुगर० बरामद गरिएको प्रहरीले जनाएको छ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj