Connect with us
Kapilvast Forest

रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवालाई

२०७८, ६ पुष मंगलवारमा प्रकाशित

काठमाडौं-काठमाडौं, पुस ५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरवहादुर देउवालाई तोक्नु भएको छ ।
राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी रक्षामन्त्री मिनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा दिनु भएकाले प्रधानमन्त्रीको सिफारिसमा सो जिम्मेवारी तोकिएको उल्लेख छ ।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी रक्षामन्त्री मिनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा दिनु भएकाले प्रधानमन्त्रीको सिफारिसमा सो जिम्मेवारी तोकिएको उल्लेख छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu