Connect with us
Kapilvast Forest

बुद्ध जन्मस्थल लुम्बिनी घुम्न आएका आन्तरिक पर्यटक

२०७८, ७ पुष बुधबारमा प्रकाशित

lumbini
तस्वीर : भरत केसी/ रासस

लुम्बिनी – कोरोना महामारीले लामो समय सुनसान बनेको बुद्ध जन्मस्थल लुम्बिनीमा आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढेको छ । अहिले देशका विभिन्न स्थानबाट अवलोकनकर्ताको भीड लागेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj