Connect with us
Kapilvast Forest

अनेरास्ववियु नेपाल आदर्श क्याम्पस कमिटी गठन , अध्यक्षमा के सी

२०७८, ८ पुष बिहीबारमा प्रकाशित

कपिलवस्तु-नेपाल आदर्श बहुमुखि क्याम्पसमा अनेरास्ववियुको क्याम्पस कमिटि सम्मेलन सम्पन्न भएको छ । सम्मेलने अश्विन के।सीको अध्यक्षतामा २५ सदस्यीय अनेरास्ववियु क्याम्पस कमिटी गठन गरेको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १ शिवपुरमा रहेको नेपाल आदर्श बहुमुखि क्याम्पसमा भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि युनियनको सम्मेलनबाट क्याम्पस कमिटि उपाध्यक्षमा गिता शर्मा, अजिम अहमद मिया, सचिवमा केशव बेल्बासे, सहसचिवमा माधव काफ्ले, महेन्द्र पाल, कृति चौधरी, कोषाध्यक्षमा निर्मला मिश्रा लगायत चयन हुनुभएको छ ।

नेकपा एमालेनिकट अनेरास्ववियुको क्याम्पस कमिटि सम्मेलनमा अनेरास्ववियूका केन्द्रिय सदस्य एवम जिल्ला अध्यक्ष बाबुराम अर्यालको प्रमुख आतिथ्यता, नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा शिवराज नगर उप प्रमुख शिवकुमारी चौधरी, एमाले शिवराज नगर कमिटि अध्यक्ष जगत पौडेल, उपाध्यक्ष महादेब पोख्रेल, अनेरास्ववियू केन्द्रिय सदस्य इन्दिरा पौडेल, अनेरास्ववियू राष्ट्रिय परिषद सदस्य रतन वि क , अनेरास्ववियू शिवराज नगर कमिटि उपाध्यक्ष राहुल यावद, अनेरास्ववियू शिवराज नगर कमिटी सचिब अर्जुन बेल्वासे ।

लगायतको सहभागिता रहेको थियो

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu