Connect with us
Kapilvast Forest

विना मोटर्सले ल्यायो चन्द्रौटामा ई रिक्सा सन्चालनमा

२०७८, १० पुष शनिबारमा प्रकाशित

कपिलवस्तु -विना मोटर्सले ई रिक्सा सेवा सुरु गरेक छ । शिवराज नगरपालिका ५ चन्दौटामा बिगत २ बर्स देखि tvs वाईक स्वरुम राखी सेवा गर्दै आयको छ । अहिले ई रिक्सा अन्तगत सवारी वसार पसार,तरकारी तथा फल्फुल वसार पसार र सामान वसार पसार गरि जम्मा ३ ई रिक्सा सन्चानलनका लागि उदघाटन गरेको छ ।

वातावरण जोगाऔं,आमादानी बढाऔं भन्ने नाराका साथ सन्चालन भएको इ रिक्सा उदघाटन सत्रलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिती लुम्बिनी प्रदेशका सदस्य अर्जुन कुमार केसिले पेट्रोलको मुल्य वृद्धिले जनतालाइ पर्न गयको भारलाई कम गर्न विना मोटर्सले ल्यायको इ रिक्साले बस्ती बस्तीमा सहज्ता ल्याउने विश्वास ब्यत्त गर्नु भयो । यो इ रिक्सा चकाउदा पदूषण समेत नहुने हुँदा प्रभावकारी माध्यम रहेको बताउदै सफलताको शुभकामना दिनु भयो ।

त्यस्तै कार्यक्रमका बिशेश अथिती शिवराज नगरपालिका उप प्रमुख शिव कुमारी थारुले इ रिक्साले जनता को जीवन स्तरमा सहजता ल्याउने बताउदै बिगतमा अन्य सवारी साधननमा यात्रा गर्दा निकैलामो समय कुनु पर्ने हुदा समय ब्यस्थापन नहुने तर अहिले अटो रिक्साको प्रयोगले यक ठाउँ बाट अर्को ठाउमा जान सजिलो भयको बताउदै इ रिक्साले चन्द्रौटाको विकासमा यक ईटा थपिएको बताउनु भयो ।

त्यसतै उद्योग बाणिज्य संघ केन्द्रीय सदस्य जमसेर अलिमियाले यस्ता खाल्का ब्यापारले चन्द्रौटाको बिकासमा थप टेवापुराउनी बताउनु भयो । पछिल्लो समय लुम्बिनी प्रदेशको मुख्य बजार भित्र पर्ने चन्द्रौटा पनि पर्ने समेत बताउनु भयो । ब्यापार संघ केन्द्रिय सदस्य महादेव पोखरेलले छोटो समयमा चन्द्रौटाले फणको मार्नुमा यस्ता ब्यापारीको ठुलो लगानी रहेको समेत बताउदै सफलताको शुभकामना ब्यत्त गर्नु भयो । कार्यक्रममा नेकपा यमाले शिवराज नगर कमिटी अध्यक्ष जगत पौडेल,नेपाली काग्रेस नगर सभापती मधुसूदन पोखरेल र नेपाली काङ्ग्रेस माहाधीवेशन प्रतिनिधी अजय थापाले इ रेक्साले संचालनले पदूषण नहुने, वातावरणमा कुनै असर नपर्ने तथा सस्तो सर्व सुलभ रहेकाले समयको माग रहेको समेत जोड दिनु भयो । यस्ले चन्द्रौटाको समग्र बिकासमा टेवा पुराउने समेत बताउनु भयो । ‌कार्यक्रम लुम्बिनी प्रदेशका सदस्य अर्जुन कुमार केसिको प्रमुख आथित्यतामा,शिवराज नगर्पालिका उप प्रमुख शिवराज थारुको विशेष आथित्यतामा सप्पन्न कार्यक्रममा सुहाना खनालको स्वागत मन्तव्यमा विना मोटर्सका प्रमुख रमेश सिंह खातिको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu