Connect with us
Kapilvast Forest

सुनसरीबाट कटुवा पेस्तोल सहित १ जना पक्राउ

२०७८, १४ पुष बुधबारमा प्रकाशित

pakrauu

सुनसरी – सुनसरीबाट कटुवा पेस्तोल सहित १ जना पक्राउ परेका छन्। दुहवी नगरपालिका– ३ बाट १ थान पेस्तोल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ईटहरी उप–महानगरपालिका– १२ खनारका ३४ वर्षीय काउ भनिने शुसिल शाह रहेका छन्।

शाहले पेस्तोल लिई हिडिरहेको भन्ने विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले राती साढे १० बजे दुहवी– ३ बाट शाहलाई पक्राउ गरेको हो।

शाहको साथबाट प्रहरीले १ थान कटुवा पेस्तोल र १ थान फिङगर पहुँच बरामद गरेको छ। हतियार सहित पक्राउ परेका शाहको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu