Connect with us
Kapilvast Forest

कपिलवस्तु, रुपन्देही र नवलपासी गरी ८० करोड बढी मुल्यका काचो ईटा नोक्सान

२०७८, १७ पुष शनिबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

कपिलवस्तु-बेमौसमी बर्षाका कारण कपिलवस्तु रुपन्देही र नवलपरासी गरी ३ जिल्लाका ईटा उद्योगमा ७ करोड बढी काचो ईटा नोक्सान भएको छ । गत पुस १४ गते परेको अबिरल बर्षाका कारण ३ जिल्लाका १ सय ७० ईटा उदोगमा तयार गरिएको काचो ईटा गलेर नोक्सा भएको हो ।

कपिलवस्तु रुपन्देही र नवलपासी गरी ३ जिल्लाको ईटा ब्यवासी संघका संयोजक थानेश्वर घिमिरेले अबिरल बर्षाले ८४ करोड बढी मुल्यका काचो ईटा नोक्सान भएको दाबी गरे । ईटाको बिमा समेत नहुदा आफुहरुले हरेक बर्ष बर्षाले गार्द नोक्सानी सहन बाध्य भएको उनले गुनासो गरे । ‘

हरेक बर्ष बर्षाका कारण तयारी अवस्थामा रहेको काचो ईटालाई गलाएर नोक्सानी गर्ने गर्दछ जसका कारण ईटा उद्योगीहरुले बर्षिकरुपमा लाखौ रुपैया नोक्साी सह बाध्य छन ’ उनले भने । प्रति ईटा उत्पादन मुल्य ३ देखि ५ रुपैया पर्ने गर्छ ।

‘ यस बर्ष पनि बेमौसमी बर्षाले करौडाको काचो ईटा नष्ट भयो, हामीले हरेक बर्ष क्षति ब्यहोर्न बाध्य छौ ’ कपिलवस्तुको बुद्धभुमी नगरपालिका– ८ स्थित सेभेन स्टार ईटा उदोगका संचालक रुक बहादुर भुसालले भने । ‘ खुला ठाउमा ईटा उत्पादन गर्नु पर्छ, बर्षाले हरेका बर्ष नोक्सानी गर्छ ’ । जोखिमपुर्ण ब्यवसाय भएकाले आफुुहरु भगवानको भरासे बस्न बाध्य भएको उनले गुनसो गरे । ‘ उच्च जोखिमका कारण कसैले पनि ईटाको बिमा समेत गर्दैनन

’ उनले भने ‘ त्यसैले हामीले नोक्सानी सहन बाहेको अरु बिकल्प नै छैन ’ । शिवराज नगरपालिकामा रहेको लोकप्रिय ईटा उद्योगकमा मालिक तथा उद्योग बाणिज्य संघ चन्द्रौटाका अध्यक्ष जमसेर अली मियाले बर्षाले आफनो उद्योगमा लाखौ मुल्यका काचो ईटा नोक्सान भएको बताए । ‘ ईटा उद्योग जोखिमपुर्ण छ, तर यसको सरकारी तथा गैर सरकारी कुनै पनि निकायले बिम गर्न मान्दैनन ’ उनले भने ‘ त्यसले ईटा उद्योगीहरु हरेक बर्ष घाटा ब्यहोर्न बाध्य छन ’ उनले भने । बिकास निर्माणकालागि ईटा प्रमुख सामाग्रीकारुपमा रहेको उद्योगीहरु बताउछन ।

‘ जोखिम मोलेर उत्पादन गर्छा तर नोक्सानी भयो भने कतैबाट पनि सहुलिय पनि पाउदैनौ ’ ईटा उद्योगी नसिब हसेनले गुनासो गरे । उद्योग संचालनकालागि बिभिन्न प्रकृयामा काडई गर्ने सरकारले ईटाको बिम गर्न ब्यवस्था मिलाउनु पर्ने उनले माग गरे । यस बर्ष मौसमले साथ दिएकाले उद्यागीहरुले बढी काचो ईटा बनाएका थिए । इँटाको अभाव हुने र मुल्मा समेत वृद्धिहुने सम्भावना बढेको उद्योगीहरु बताउछन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu