एमाले कपिलवस्तु शिवराज ५ मा चुनाव
कपिवस्तु-नेकपा एमाले कपिलवस्तुको नवौं जिल्ला अधिबेशन प्रतिनिधिको शिवराज वडा न ५ सर्बसम्बत रुपमा प्रतिनिधि छनौट हिन नसक्दा सोमबार बिहानै देखि प्रतिनिधि छ्नौटको लागि निर्वाचन भइ रहेको छ ।
वडा न ५ बाट लागी जना प्रतिनिधि गर्नु पर्नेमा १० जना को अडान कायम रहे पछि निर्वाचन प्रक्रियामा गएको हो । कपिलवस्तुको जिल्ला अधिवेशन प्रतिनिधिको लागि शिवराज वडा ५ बाट नेत्र प्रसाद बेल्बासे ,सरद अधिकारि ,महादेव पोख्रेल ,गोपाल प्रसाद बन्जाडे,यधा छेत्री (राजकुमार ),दमन भाट छेत्री ,(नारायण भाट)कमल प्रसाद सापकोटा ,रघुनाथ भट्टराई ,ज्ञानिराम सापकोटा ,दिपक पौडेल जिल्ला महाधिवेशन प्रतिनिधि को लागि निर्वाचन होमिनु भएको छ ।महिला प्रतिनिधिको लागि भने सर्वसम्मत चयन भएको छ ।