Connect with us
Kapilvast Forest

एमाले जिल्ला कमिटी सदस्यमा भाटको उम्मेदवारी रहने

२०७८, २० पुष मंगलवारमा प्रकाशित

कपिलवस्तु-नेकपा एमाले जिल्ला कमिटी सदस्यमा दमन भाट क्षेत्री (नारायण) ले उम्मेदवारी हुने बताउनु भएको छ । भाटले पुस २३ र २४ गते हुने कपिलवस्तु एमाले जिल्ला कमिटी सदस्यमा आफनो उम्मेदवार रहने बताउनु भएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका वडा न ५ बाट हिौ भएको निर्वाचनबाट जिल्ला प्रतिनिधिको रुपमा लोक प्रिय मत ल्याएर छनौट हुनु भएका भाटले जिल्ला समितिमार्फत पार्टी राजनीति अगाडि बढाउन आपनो उम्मेदवारी रहनेबताउनु भएको छ ।

शिवाजमा रहेर एमाले भित्र सक्रिय भमिका खेल्नु भएका भाटले सशक्त र नेतृत्वदायी भूमिका आवश्यक रहेको भन्दै आफु उम्मेदवारीको पक्षमा रहेको बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu